images
images

१६ जिल्लाका सिडिओसहित गृहका २५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

पूर्वाधार वाच, काठमाडौं ।

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओसहित गृह मन्त्रालयका २५ जना सहसचिवको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार एकै पटक २५ सहसचिव तथा सिडिओको सरुवा गरेको हो ।

अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेका १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ ।

सरुवा तथा पदस्थापन सूची…

प्रतिक्रिया दिनुहोस्