images
images

अर्थतन्त्र सुधार्न आयोग बनाइने

पूर्वाधार वाच, काठमाडौं ।

सरकार अर्थतन्त्र सुधार्न आयोग नै बनाएर अघि बढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन् ।

वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए ।

अर्थतन्त्र सुस्त हुँदा सरकारलाई टाउको दुखाइको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्