पूर्वाधार वाच, काठमाडौं ।
सरकारले बन्चरेडाँडा ल्याइण्डफिल्ड साइटमा अधिकार सम्पन्न निकाय बनाइने बताएको छ । मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
प्रभावित क्षेत्रका बासिन्दाको समेत प्रतिनिधित्व हुने गरी बन्चरेडाँडा ल्याइण्डफिल्ड साइटमा अधिकार सम्पन्न निकाय बनाइने घोषणा गरेका हुन् ।
बन्चरेडाँडामा हाल काठमाडौं आसपासका झण्डै डेढ दर्जन स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको छ ।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्