images
images

राजमार्ग तथा ठूला सडक छेउछाउमा फलफूलका बिरुवा रोपिने

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले राजमार्ग तथा ठूला सडक छेउछाउमा फलफूलका बिरुवा रोपिने घोषणा गरेको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजमार्ग तथा ठूला सडक छेउछाउमा फलफूलका विरुवा रोपिने घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय गौरवका आयोजना निर्माणलाई समेत तीव्रता दिइने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्