images
images

राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गराइने, छिटाे काम सक्नेलाई पुरस्कार

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइने बताएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् सो घोषणा गरेको हो ।

राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइनेछ। अर्थमन्त्री वर्षमान पुनले भने ।

यस्तै तोकिएको समय अगावै आयोजना सम्पन्न गर्ने कर्मचारी र निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रबन्ध गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्