पूर्वाधार वाच, काठमाडौं।
डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस दिने योजना सार्वजनिक गरेको छ।
फागुन १० देखि दुई महिनासम्म जारी रहने अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत बुझिलिए ५०० रुपैयाँसम्म बोनस पाउनेछन्।
मनिग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा १०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


कुराकानी खबर 







प्रतिक्रिया दिनुहोस्